April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

आज मन्त्रिपरिषद विस्तार गर्दै मुख्यमन्त्री हिक्मत कार्की

1.1K

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्दै छन् । विश्वासको मत लिने अन्तिम म्याद नजिकिँदै गर्दा कार्कीले मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् ।

नेकपा एमालेका ४ जनालाई आज मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गर्न लागेको जनाइएको छ । मन्त्री बन्नेहरुको नाम सार्वजनिक गरिएको छैन ।

नवनियुक्त मन्त्रीहरु सबै नेकपा एमालेका हुने र उनीहरुको शपथ ग्रहण समारोह दिउँसो तीन बजे हुने जनाइएको छ ।

Advertisement