April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

लोक सेवा आयोगद्वारा ३६० सवारी चालकका लागि आवेदन आह्वान

1.6K

काठमाण्डौं । लोक सेवा आयोगले ३६० जना सवारी चालकका लागि आवेदन आह्वान गरेको छ । बुधबार एक सूचना जारी गर्दै आयोगले ३६० हलुका सवारी चालकका लागि आवेदन आह्वान गरेको हो ।

जारी सूचना अनुसार योग्यता पुगेका नागरिकहरूले आगामी भदौ १९ गतेसम्म आवेदन दिन सक्ने छन् । दोब्बर दस्तुर तिरेर भने भदौ २६ गतेसम्म आवेदन दिन सकिने छ ।

Advertisement