April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षको लागि ३३ अर्ब ३७ करोड ९७ लाख विनियोजन

3.6K

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको छ । शुक्रबार प्रदेश सरकारका अर्थमन्त्रीले बजेट विनियोजन गरेका हुन् ।

यस्तै चालूतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोडठ ७२ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ ।

बजेटमा स्थानीय तहको वित्तिय हस्तान्तरणमार्फत ४ अर्ब ८० करोड ४ लाख ४० हजार विनियोजन गरिएको छ ।

Advertisement