November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

काठमाडौँ बन्यो विश्वकै नम्बर एक प्रदुषित शहर

9.4K

काठमाडौं – विश्वकै अत्यधिक वायु प्रदूषण भएको शहर काठमाडौं बनेको छ। 

विश्वका ५० सहरमध्ये सबैभन्दा बढी प्रदूषण हुनेमा काठमाडौं एक नम्बरमै परेको हो। 

आइक्यू एअरका अनुसार काठमाडौंको वायुमण्डलमा मंगलबार बिहान एअर क्वालिटी इन्डेक्स एक्यूआई ३७२ पुगेको छ।

Advertisement

दोस्रो नम्बरमा किर्गिस्तानको बिस्केक, तेस्रो नम्बरमा पाकिस्तानको कराँची छ।

No description available.