November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं ४ मा गगनलाई फराकिलो अग्रता

1.6K

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका गगनकुमार थापाले फराकिलो अग्रता लिँदै गएका छन् । उनले ४ हजार ९५४ मत ल्याइसकेका छन् ।

उनका निकटम प्रतिस्पर्धी एमालेका डा. राजन भट्टराईले ३ हजार ८५१ मत मात्रै ल्याएका छन् । गगनले ११ सय ३ मतको अन्तर बनाएका छन् ।

Advertisement