November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

सुन तोलामा ८ सयले घढ्यो

2.4K

काठमाडौं-सोमबार बढेको सुनको मूल्य मंगलबार भने तोलामा ८ सय रुपैयाँले घटेको छ।

मंगलबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपैयाँ कायम भएको छ। सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै चाँदीको मूल्य समेत घटेको छ। सोमबार १३ सय १५ रुपैयाँ प्रतितोला कारोबार भएको चाँदीको मूल्य मंगलबारका लागि १३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertisement