लन्डन । अनुग्रह ज्वेलर्सले दशै तिहार अफर ल्याएको छ । लन्डनस्थित उक्त ज्वेलरीले शुद्ध र आकर्षक गहना खरिद गर्न चाहानेहरुका लागि दशै तिहार अफर स्वरुप ‘रेडी मेड’ गहनामा १० प्रतिशत ज्याला छुट र काचो सुनको बाला बेरुवामा ५० प्रतिशत ज्याला छुट राखेको हो ।
यस्तै अनुग्रह ज्वेलर्समा प्रत्येक गहना खरिदमा आकर्षक गोर्खा वाच जित्ने सुनौलो मौका पनि रहेको छ । उक्त अफर सिमित अवधिको लागि रहेको ज्वेलर्सले जानकारी दिएको छ ।
सो ज्वेलरी कलेक्सनमा सजिएकी नेपाली नायिका दिया पुनको तस्वीहरु सार्वजनिक गर्दै ज्वेलर्सले विभिन्न अफरबारे जानकारी दिएको हो ।