April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

बुटवलस्थित देविनगरमा एक किशोरी झुण्डिएको अवस्थामा फेला

2.9K

बुटवल । बुटवलस्थित देविनगरमा एक किशोरी झुण्डिएको अवस्थामा फेला परेकी छिन् । पश्चिम् नवलपरासी सुस्ता घर भएकी ज्योति नाम गरेकी किशोरी फेनमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

बाणिज्य क्याम्पसमा अध्ययनरत ती किशोरी बुटवल ११ देविनगर नविन पथमा भाडामा बस्दै आएकी थिईन् । मंगलबार करिब ७ बजे उनले आत्महत्या गरेको हुन सक्ने जनाइएको छ । आत्महत्याको कारणको पूर्ण विवरण भने आउनु बाँकी छ ।

राति करिब १ बजे प्रहरी घटनास्थल पुगेको थियो । मृतकको शवलाई पोष्टमार्टमका लागि लुम्बिनी अस्पताल लगिएको छ ।

Advertisement