November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

पोखराको महेन्द्रपुल नजिकको सडक भासिदा बढ्यो जोखिम

4.6K

पोखरा-  पोखरा महेन्द्रपुल नजिक सकड भासिदा जोखिम बढेको छ ।

भासिएको सडकमा परेको भ्वाङमा सवारी साधन पर्ने जोखिम बढेको छ ।

महेन्द्रपुलस्थित गरिमा विकास बैंकको नजिकै सडक भासिएको हो । आइतबार साँझ पोखरामा भारी वर्षापछि सडम भासिएको जनाइएको छ । भासिएको सडकलाई मर्मतको तयारी भएको भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement