April 19, 2026, Sunday
२०८३ बैशाख ६
1:37:26 pm

ताताेपानी नाका हुँदै भित्रियाे २५ सय थान अक्सिजन सिलिन्डर

6.3K

काठमाडौं– ताताेपानी नाकाबाट पहिलाेपटक २५ सय थान अक्सिजन सिलिन्डर नेपाल भित्रिएकाे छ।

स्थलमार्ग हुँदै ताताेपानी नाका आइपुगेका अक्सिजन सिलिन्डर साेमबार राति नै काठमाडौं आइपुगेकाे छ।

ताताेपानी भन्सार कार्यालयका अनुसार १० लिटर क्षमताका २५ सय थान सिलिन्डर आएकाे हाे।

Advertisement

याे सिलिन्डर नेपा  हिमा ट्रेड लिंकले ल्याएकाे हाे।