November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

त्रिवि शिक्षण अस्पतालमा तीन जना संक्रमितको मृत्यु

6.6K

काठमाडौं – त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा थप तीन कोरोना संक्रमितको मृत्यु भएको छ। दुई महिला एक जना पुरुष रहेका छन्।

काठमाडौं तारकेश्वकी २३ र  गोर्खाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ। त्यसैगरी ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका लागि अस्पताल ल्याउदै गर्दा बाटोमा मृत्यु भएको अस्पतालका डाक्टर सविन थपलियाले जानकारी दिए।

तारकेश्वरकी महिलालाई कलेजोमा समस्या रहेको थियो । उनि असोज २७ गते अस्पतालमा भर्ना भएकी थिइन्।

Advertisement