November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

नेपालका लागि अष्ट्रेलियाका राजदूत दाहाललाई फिर्ता बोलाउने सरकारको निर्णय

2.7K

काठमाडौँ– अस्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई सरकारले फिर्ता बोलाउने निर्णय गएको छ।

सोमबारको मन्त्रीपरिषद् बैठकले राजदूत दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले जनाएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कोठाबाट उनी  २०७६ असोजमा अस्ट्रेलियाका लागि राजदूत नियुक्त भएका थिए।

Advertisement