November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

इजरायलमा कोरोना संक्रमित भएपछि अहिलेसम्मकै सबैभन्दा न्यून

4.3K

काठमाडाैं- इजरायलमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या माहमारी शुरु भएपछि अहिलेसम्मकै सबैभन्दा न्यून अवस्थामा पुगेकाे छ। नयाँ तथ्याङ्कले फेब्रुअरीदेखि काेराेनाका सक्रिय संक्रमितको संख्यामा तीव्र गिरावटलाई देखाएको छ। 

स्वास्थ्य मन्त्रालयले आइतबार दिएकाे  पछिल्लो तथ्याङ्क अनुसार इजरायलमा  सक्रिय संक्रमित विरामीको संख्यामा ११४ ले कमी आई कूल संक्रमितको संख्या तीन हजार ८९० कायम भएको छ। गत वर्षको जुन १६ पछि पहिलोपटक संक्रमितको संख्या न्यून देखिएको हो।

Advertisement