November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

आजको मौसम : पहाडी भूभागमा वर्षाको सम्भावना

2.8K

काठमाडौं–बिहीबार देशका अधिकांश पहाडी भू–भागका केही स्थानमा अपरान्हतिर मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी भू–भागमा मौसममा आंशिक बदली रहने विभागको दाबी छ।

राति भने देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य रही बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

Advertisement