November 13, 2025, Thursday
२०८२ कार्तिक २७
1:37:26 pm

सुनको भाउ प्रतितोला १८ सयले घट्यो

2.4K

काठमाडौं : सुनको भाउ आज तोलामा १८ सय घटेको छ। हिजो ९४ हजार ३ सय रुपैयाँ तोलामा कारोबार भएको छापावाल सुन आज ९२ हजार ५ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

हिजो ९३ -जार ८ सय रुपैयाँ रहेको तेजावी सुनको भाउ पनि आज ९२ हजारमा झरेको छ। चाँदी पनि तोलामा ३० रुपैयाँ सस्तो भएको छ।  हिजो १२ सय १० रुपैयाँ तोला रहेको चाँदी आज ११ सय ८० रुपैयाँ तोलामा कारोबार भइरहेको महासंघले जनाएको छ।

Advertisement