November 13, 2025, Thursday
२०८२ कार्तिक २८
1:37:26 pm

दक्षिणकालीको खहरेमा दुई पुरुषको शव भेटियो

5K

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको खहरेमा दुई जना पुरुषको शव भेटिएको छ । यसबारे खबर पाएपछि महानगरीय प्रहरी परिसर, काठमाडौंबाट एसएसपी अशोक सिंह नेतृत्वको टोली गएको छ ।

थप विवरण आउन बाँकी छ ।

Advertisement