April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रतिष्ठानको यूके शाखा प्रमुखमा कोपिला लिम्बू नियुक्त

२०७७ फाल्गुन १२

10.3K

लण्डन – नेपाली कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान अनुसन्धान प्रतिष्ठानको यूके शाखा प्रमुखमा कोपिला लिम्बू नियुक्त भएकी छन् ।

प्रबासमा छरिएर रहेका नेपाली काँग्रेस र नेपाली जनसम्पर्क समितिका सदस्यहरू र सिङ्गो लोकतन्त्रवादीहरुको डायस्पोरालाई पार्टीको नीति तथा कार्यक्रम मार्फत विश्वका विभिन्न देशमा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एबम् केन्दीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख नेता बिमलेन्द्र निधीले शाखा प्रमुख नियुक्ति गरेका हुन् ।

No description available.

लिम्बू जनसम्पर्क समिति बेलायतकी उपसभापति पनि हुन् ।

Advertisement