विवेकशील साझा पार्टी छाडेका रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्दै
काठमाडौं । रवीन्द्र मिश्र आज राप्रपामा प्रवेश गर्ने भएका छन् । विवेकशील साझा पार्टी छाडेका मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टी प्रवेश गर्न लागेका हुन् । मिश्र प्रवेशका लागि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार दिउँसो १ बजे राप्रपाले कार्यक्रम आयोजना गरेको छ । राप्रपा प्रवेश गर्नुअघि मिश्रले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै आफू एक्लै...