राप्रपा अध्यक्ष पदका लागि राजेन्द्र लिङ्देनको उम्मेदवारी दर्ता
काठमाडौं । राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । आज भृकुटीमण्डपमा जारी महाधिवेशनमा उनले उम्मेदवारी दर्ता गरेका हुन् । उम्मेदवारी दर्ता गरिसकेपछि पत्रकारहरूसँग कुराकानी गर्दै लिङ्देनले नेतृत्व परिवर्तन हुनुपर्ने बताए । उनले पार्टीमा नयाँ नेतृत्व आवश्यक रहेको पनि बताए । अध्यक्षमा कमल थापा र लिङ्देनको उम्मेदवारी परेको छ । थापा र...