माओवादी निकट मजदुर नेता तथा कार्यकर्ता समाजवादीमा प्रवेश
काठमाडौँ। माओवादी केन्द्र निकट अखिल नेपाल सेक्यरीटी मजदुर संघमा आवद्ध एक सयभन्दा धरै नेता तथा कार्यकर्ताहरु सुरक्षा क्षेत्र युनियन परिषदमा समाहित भएका छन् । नेकपा (एकीकृत समाजवादी)निकट युनियन परिषदमा समाहित हुनेहरुमा अखिल नेपाल सेक्यरीटी मजदुर संघका सचिवालय सदस्य तथा काठमाडौँ प्रतिष्ठान कमिटीका अध्यक्ष डिक बहादुर तामाङ, ललितपुर जिल्लाका अध्यक्ष तथा संघका सचिवालय सदस्य, नेताहरु लिला...