April 5, 2026, Sunday
२०८२ चैत्र २२
1:37:26 pm

आर्सनलसँग चेल्सी पराजित

2.2K

काठमाडौं– इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ।  घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी आर्सनलसँग १–० ले पराजित भएको हो।

आर्सनलका लागि इमिल स्मिथ रोले खेलको  १६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । हारसँगै चेल्सीको शीर्ष चारमा रहने सम्भावनामा समेत धक्का पुगेको छ।

mostbet

चेल्सी ३६ खेलबाट ६४ अंकसाथ चौथो स्थानमा छ पाँचौं स्थानमा रहेको वेस्ट ह्यामको ५८ अंक छ। वेस्ट ह्यामले एक खेल कम खेलेको छ। 

Advertisement