May 11, 2025, Sunday
२०८२ बैशाख २८
1:37:26 pm

मधेश प्रदेशका मुख्यमन्त्री यादवलाई एमालेले विश्वासको मत दिने

2K

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई प्रमुख प्रतिपक्षी नेकपा एमालेले विश्वासको मत दिने भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा हतारमा विश्वासको मत लिन लागेका छन् ।

जेठ १ गते एमालेले नै समर्थन फिर्ता लिएपछि आज ३०औं दिनमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् । तर, एमालेले पुनः उनलाई विश्वासको मत दिन लागेको हो ।

राजनीतिक दबाबको कारण समर्थन फर्ता लिएको तर सरकारले काम गरिरहेकाले समर्थन दिन लागेको एक एमाले सांसदले जानकारी दिएका । एमाले मधेश प्रदेशको सबैभन्दा ठूलो दल हो ।

Advertisement