March 15, 2025, Saturday
२०८१ चैत्र ३
1:37:26 pm

जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

630

काठमाडौं । बुधबार जुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।

जुम्लाको उर्थु चौतारा केन्द्रबिन्दु भएर बिहान ११ बजेर ५६ मिनेट जाँदा ३.८ म्याग्निच्युडको भूकम्प गएको हो  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Advertisement