April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

गृह मन्त्रालयद्धारा १८ जिल्लाका सिडिओ सरुवा (विवरणसहित)

2.4K

काठमाडौँ- गृह मन्त्रालयले शुक्रबार विभिन्न १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयमा कार्यरत सहसचिव ढुंडी प्रसाद निरौला ललितपुर जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भएका छन् ।

यस्तै रामेछाप, पाँचथर, खोटाङ, महोत्तरी, भोजपुर, गुल्मी, डोल्पा, मुगु, उदयपुर, तेह्रथुम लगायत जिल्लाबाट सिडिओहरु सरुवा भएका हुन् ।

Advertisement

कसको कहाँ सरुवा भयो विस्तृतमा :