February 2, 2026, Monday
२०८२ माघ २०
1:37:26 pm

कांग्रेसबाट सभापति गगन थापा प्रधानमन्त्रीका उम्मेदवार

850

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापालाई आगामी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको छ ।

पार्टी मुख्यालयमा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई आधिकारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।

उपसभापति विश्वप्रकाश शर्माको प्रस्ताव र अर्का उपसभापति पुष्पा भुसालको समर्थनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवारको प्रस्तावलाई बैठकले सर्वसम्मतरुपमा पारित गरेको हो ।

Advertisement