April 19, 2025, Saturday
२०८२ बैशाख ६
1:37:26 pm

हैदरावाद हाउसमा नेपाल र भारतबीच द्विपक्षीय वार्ता

1.2K

काठमाडौं । नेपाल र भारतबीच आज द्विपक्षीय वार्ता भएको छ । वार्तामा अर्थतन्त्र, उर्जा, पूर्वाधार, शिक्षा र नागरिक स्तरको सम्बन्धलाई थप मजबुद् बनाउने विषयमा कुराकानी भइरहेको जनाइएको छ ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधि मण्डलबीच बिहीबार नयाँदिल्लीको हैदरावाद हाउसमा वार्ता भएको छ ।

यसअघि प्रधानमन्त्री प्रचण्डलाई भारतीय समकक्षी मोदीले हैदरावाद हाउसमा स्वागत गरेका थिए ।

Advertisement