April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन

1.5K

काठमा। कक्षा १२ को पूरक परीक्षाको समय तालिका परिवर्तन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै परीक्षाको समय तालिका परिवर्तन भएको जानकारी दिएको हो ।

बोर्डका अनुसार यस अघि असोज ६ र ७ गते सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९ र १० गते हुने भएको छ। परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने छ ।

mostbet

Advertisement