April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने

1.8K

काठमाडौं। सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु गरेको छ ।

सामाजिक संजाल टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले प्रतिबन्ध हटाउन लागेको हो ।

आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने बताइएको छ ।

Advertisement

सरकारले गत २०८० कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो