सरकारविरुद्ध काठमाडौंमा नेविसंघको प्रदर्शन
काठमाडाैं-भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ। सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा निःशुल्क उपचार बन्द गरेको कारण विरोध प्रदर्शन गरेको महामन्त्री बलदेव तिमल्सिनाले...