कलंकीमा ट्रक दुर्घटना, तीन जनाको मृत्यु
काठमाडौँ- कलंकीमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । कलंकीस्थित मकालु पेट्रोल पम्पअगाडि पार्किङ गरी राखिरहेको बा ३ ख ७५३० नम्बरको ट्रकलाई बा ५ ख ८८६५ नम्बरको कुखुरा बोकेको ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक तीनै जना कुखुरा बोकेको ट्रकको भएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपील...