ललितपुरमा कोरोना निको हुनेको संख्यामा वृद्धि
ललितपुर– ललितपुरमा कोरोना सङ्क्रमण निको हुनेको सङ्ख्या बढेको छ। जिल्लाभर रहेका कूल ११ हजार ६९० सङ्क्रमितमध्ये ९ हजार ६०३ ले स्वास्थ्यलाभ गरिसकेको जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख छ। जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ९६९ र मृतकको सङ्ख्या ११८ पुगेको कार्यालय प्रमुख डा खगेश्वर गेलालले जानकारी दिए। ललितपुर महानगरपालिकामा पनि कोरोना निको हुनेको सङ्ख्या बढेको...