नेपालमा कहाँबाट ल्याइदैछ कोरोनाविरुद्धको खोप ? (पूरा पढ्नहोस्)
काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा ल्याइने बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा मन्त्री ज्ञवालीले कोरोनाविरुद्धको खोप नेपालमा ल्याउने बारेमा सरकारले पहल गरिरहेको बताउँदै कोभ्याक्सअन्तर्गत २० प्रतिशत खोप सहुलियत दरमा आउने र बाँकी ल्याउन विभिन्न मित्र राष्ट्रसँग पत्राचार भइसकेको जानकारी दिएका छन् । सांसद सुजाता कोइरालाले कोरोनाविरुद्धको...