मौसम पूर्वानुमान : उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना
काठमाडौँ – जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारकाे माैसम पूर्वानुमान गरेकाे छ । पश्चिमी वायुको प्रभावका कारण अझै माैसममा फेरबदल हुने भएकाे हाे । प्रदेश न १, गण्डकी प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । यसैगरी, महाशाखाले जारी गरेको...