“भ्रष्टाचारको चपेटामा देश” म्युजिक भिडियोको छायांकन सुरु
काठमाडौं ।अमेरिकाको टेक्ससमा रहेको हेम सरिता पाठक फाउन्डेसनका प्रमुख संरक्षक हेम पाठकद्वारा रचित “भ्रष्टाचारको चपेटामा देश” भ्रष्टाचार विरुद्धको गीतको म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ । म्युजिक भिडियोको छायांकन होटल सिटी गाँउ, भक्तपुरमा गरिएको हो। हेम सरिता फाउन्डेसन नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीका अनुसार बीबी अनुरागीको संगीत रहेको यस गीतमा कुन्ती मोक्तान र शिशिर योगीको...