February 2, 2026, Monday
२०८२ माघ २०
1:37:26 pm

रास्वपा जुम्ला उपसभापति शाही कांग्रेस प्रवेश

275

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाकी उपसभापति नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । आइतबार आयोजित एक कार्यक्रमबीच उपसभापति तारा शाही कांग्रेसमा प्रवेश गरेकी हुन् ।

चन्दननाथ नगरपालिका ५ की बासिन्दासमेत रहेकी शाहीलाई पार्टीमा कांग्रेस केन्द्रीय सदस्य रामदेवी खड्काले स्वागत गरेकी छन् ।

कांग्रेस छाडेर रास्वपा गएर उपसभापति बनेकी शाही कांग्रेस फर्किएकी छन् ।

Advertisement