November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

1K

काठमाडौं । काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज मध्यराति १२ः२० चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा दुवैतर्फको यातायात अवरुद्ध भएको हो ।

प्रहरीका अनुसार पहिरोले यातायात पूर्ण रूमा अवरुद्ध भएको छ भने उपत्यकाभित्र र बाहिर कुनै पनि सवारी साधन पास हुन सकेका छैनन्।

Advertisement