April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

नेपाली सेनाको सेनापतिमा अशोकराज सिग्देल नियुक्त

975

काठमाडौं । नेपाली सेनाको सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । उनलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानसेनापतिमा नियुक्त गरेका हुन् ।

यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारीमा रहेका सिग्देललाई आगामी भदौ २४ गतेबाट लागू हुनेगरी नियुक्त गरिएको हो ।

Advertisement