April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

समाजवादी मोर्चाको घभोली भोलि हुने

1.3K

काठमाडौैं । समाजवादी मोर्चाको घोषणा सोमबार हुने भएको छ । नेकपा (माओवादी केन्द्र), जनता समाजावदी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेकपा सम्मलित नयाँ समाजवादी मोर्चा घोषणा हुन लागेको हो ।

आज चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिबमोजिम समाजवादी मोर्चाको नेतृत्व आलोपालो हुनेछ ।

मोर्चामा नेपाल समाजवादी पार्टी पनि सहभागी हुने भनिए पनि आज चार दलका शीर्ष नेताहरुको मात्रै बैठक बसेको छ । भोलि घोषणा हुने उक्त मोर्चामा बाबुराम सहभागी हुन्छन वा हुँदैनन् भन्ने अहिले स्पष्ट भएको छैन् ।

Advertisement