April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

एकीकृत समाजवादीको सचिवालय बैठक जारी, समाजवादी मोर्चा बारे छलफल

1.5K

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)  पार्टीको सचिवालय बैठक बसेको छ । बैठक आज बिहान साढे ८ बजेदेखि शुरु भएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकले समाजवादी मोर्चा घोषणको लागि धारणा बारे छलफल भइरहेको उनले बताए ।

Advertisement