April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

काठमाडौंमा हुने एसीसी प्रिमियर कपका लागि नेपालको टोली घोषणा

1.3K

काठमाडौं । एसीसी प्रिमियर कपका लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ । वैशाखदेखि ५ देखि काठमाडौंमा सुरु हुने उक्त खेलमा नेपालको लागि रोहित पौडेललको कप्तानीमा १४ सदस्यीय टोली घोषणा भएको हो ।

टोलीमा रोहित पौडेलसहित कुशल भुर्तेल, आशिष शेख, कुशल मल्ल, ज्ञानेन्द्र मल्ल, गुल्सन झा, आरिफ शेख, प्रतिश जिशी, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की र ललित राजवंशी छन् ।

यस पटकको बैकल्पिक खेलाडीमा भने अर्जुन साउद, सुर्य तामाङ, किशोर महतो र सन्दीप जोरा रहेका छन् ।

Advertisement