April 23, 2026, Thursday
२०८३ बैशाख १०
1:37:26 pm

सांसदहरूको कार्यकाल मंसिर २१ गते सकिन्छ : आयोग

काठमाडौं : निर्वाचन आयोगका प्रतिनिधि र प्रदेशसभा सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गते समाप्त हुने बताएको छ। सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनलाई बोल्दै प्रमुख आयुक्त दिनेश थपलियाले सांसदको कार्यकालको बिषयमा निर्वाचन आयोगले व्याख्या नगर्ने बताएका हुन्। 

‘प्रतिनिधि र प्रदेशसभाको कार्यकालको व्याख्या आयोगले गर्ने होइन। संविधान र निर्वाचनसम्बन्धी कानुनलाई टेकेर हामीले मंसिर २१ लाई भनेका छौँ। उहाँहरु निर्वाचित मितिलाई नै हामीले आधार मानेका हौँ हामीले त्यही सुझाव सरकारलाई लिखित रुपमा परामर्श पेश गरेका थियौँ। त्यो सरकारले स्वीकार गरिसक्यो भन्ने ठानेका छौँ।’ 

Advertisement