April 22, 2025, Tuesday
२०८२ बैशाख ९
1:37:26 pm

हिमालयन डिस्टीलरीकाे सिइओमा पोखरेल

2.6K

काठमाडौं–हिमालयन डिस्टीलरीले महेशप्रसाद पोखरेललाई दुई वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

मंसिर १७ गते बसेको संचालक समितिको बैठकले पुस १ गतेदेखि लागू हुने गरि दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिले कम्पनी सचिवमा काम गर्दै आएका नेत्रप्रसाद तिम्सीनालाई २०७९ मंसिर मसान्तसम्मका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

Advertisement