April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

अनेक गरिन्छ तर सरकारलाई पुरै अवधि लगिन्छ: प्रधानमन्त्री प्रचण्ड

1K

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारलाई पूरै अवधि चलाउने बताएका छन्।

बुधबार सिन्धुलीको सुनकोशी गाउँपालिकामा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘अनेक गरिन्छ तर सरकारलाई पुरै अवधि लगिन्छ, दुविधा नरहोस् । विकास निर्माण, शिक्षा, स्वास्थ आदि क्षेत्रमा युगान्तकारी काम भएका छन्।’

उनले आफू नेतृत्वको सरकारको काम सन्तोषजनक नभए पनि ठिकै प्रगति गरेको बताए ।

Advertisement