आज देखि माैसममा सुधार
काठमाडौँ – आइतबार बेलुकीदेखि बदली भएको मौसम आजदेखि सुधार भएको छ । प्रदेश १, कर्णाली र सुदूरपश्चिमका केही ठाउँबाहेक देशका सबै ठाउँमा आज घाम लाग्ने र मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले काठमाण्डौ उपत्यकाको आकाश धुम्म भए पनि दिउँसो घाम लाग्ने मौसमविदले बताएका छन् । महाशाखाका मौसमविदका अनुसार बाँकी ठाउँमा पनि...