यसरी गरियो गुन्डा नाइके चक्रे मिलनको बिच सडकमै खानतलासी
काठमाडौं– भर्खरै महानगरीय काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हालेका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंह गुन्डागर्दीविरुद्ध कठोर रुपमा प्रस्तुत भएका छन्। पछिल्लो समय राजधानीमा पुराना गुण्डाको चहलपहल बढेपछि एसएसपी सिंहले कठोरता प्रस्तुत गरेका छन्। सिंहले आफू माथाहतका प्रहरी इकाईलाई गुण्डागर्दीविरुद्ध कठोर रुपमा प्रस्तुत हुन आदेश दिएका छन् । सिंहले आदेश दिएको भोलीपल्टै गुन्डानाइके मिलन गुरुङ...