April 22, 2025, Tuesday
२०८२ बैशाख १०
1:37:26 pm

हङकङ नेपाली ब्याडमिन्टन संघको पाचौ अधिवेशन

1.4K

हङकङ । हङकङ नेपाली ब्याडमिन्टन संघको पाचौ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनबाट शुभराज राईको नेतृत्वमा १३ सदस्य कार्य समितीको चयन भएको छ ।

कार्य समितिमा निवर्तमान अध्यक्ष हेमराज राई, उपाध्यक्ष कमान ध्वज लावती, यूवराज गुरूङ, सचिव किरण राई, सहसचिव टेकेन्द्र सुब्बा, कोषाध्यक्ष सञ्जिव राई र सहकोषाध्यक्ष विशाल कुमार राई छन् ।

Advertisement

सदस्यहरूमा अमृत लिम्बु, राजन काउचा मगर, देवराज सुनुवार, शिवचन्द्र लिम्बु, भुकबहादुर गुरूङ, इमान शेर राई छन् ।