दमक, झापा । नेपाल खेलकुद पत्रकार मञ्च, जिल्ला समन्वय शाखा झापाको तेस्रो जिल्ला अधिवेशनबाट इन्द्रजीत मुखिया सुनुवारको अध्यक्षतामा सर्वसम्मत निर्वाचित कार्य समिति बनेको छ ।
जसको उपाध्यक्ष प्रेम आचार्य, सचिव चिरञ्जीबी घिमिरे, सहसचिव भूमिका फियाक, कोषाध्यक्ष प्रकाश बानियाँ छन् ।
सदस्यहरु क्रमश रोहित काफ्ले, विष्णु श्रेष्ठ, तिलक योञ्जन, तीर्थ तिम्सिना, नारायण अर्याल, आयुष निरौला निर्वाचिन भएका छन् ।