September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा समाजवादी मोर्चा नेपालको पहिलो बैठक सुरु

770

काठमाडौँ । समाजवादी मोर्चा नेपालको पहिलो बैठक सुरु भएको छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो ।

समाजवादी मोर्चामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बैठकमा सहभागी छन् ।

बैठकमा समाजवादी मोर्चामा आवद्ध दलका चार चार जना नेताहरु बैठकमा सहभागी भएका छन् ।

Advertisement