‘सत्यधर्म मुचुल्का’ समाज सुधारको नमुना
काठमाण्डौ । आज ९४ औं समाज सुधार दिवस विविध कार्यक्रमका साथ मनाईदै छ । विभिन्न कुरीति, अन्धविश्वास र बेथितिमा रहेको किरात समुदायलाई ‘सत्य धर्म मुचुल्का’ मार्फत महागुरु फाल्गुनन्द लिङ्देनले सुरु गरेको समाज सुधार अभियानको सम्झनामा बैशाख २४ गते समाज सुधार दिवस मनाइदै आएको छ । नेपालका १६औं राष्ट्रिय विभूति तथा किराँत धर्मगुरु फाल्गुनन्द लिङदेनले विक्रम...