March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

खोटाङ केन्द्रबिन्दू भएर ६ म्याग्निच्युडको भूकम्प

2K

काठमाडौं : खोटाङ  केन्द्रविन्दू भएर ६  म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खोटाङको मातिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १४ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का पूर्वका अधिकांश जिल्ला र  काठमाडौं उपत्यकाका तीनै जिल्लामा पनि महशुस गरिएको थियो।​  गत साउन ९ गते सिन्धुपाल्चोकको हेलम्बु फुट ट्रेल नजिकै ६ बजेर ७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो।

Advertisement